एनआरएनए युकेबाट कर्णाली प्रदेशलाई अक्सिजन मेसिन सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले कर्णाली प्रदेश सरकारलाई दुई थान अक्सिजन कन्सट्रेट मेसिन हस्तान्तरण गरेको छ । कोरोनाको कहरमा एनआरएनए युकेले सातै प्रदेशलाई अक्सिजन मेसिन हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत मंगलबार कर्णाली प्रदेश सरकारलाई मेसिन हस्तान्तरण गरिएको हो । एनआरएए युकेको तर्फबाट पत्रकार डण्ड गुरुङले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्मालाई … Continue reading एनआरएनए युकेबाट कर्णाली प्रदेशलाई अक्सिजन मेसिन सहयोग